17 April 2024  |   बुधबार, बैशाख ५, २०८१

खेल

सेन्ट जेभियर्स र जय बागेश्वरी सेमिफाइनलमा

सेन्ट जेभियर्स र जय बागेश्वरी सेमिफाइनलमा

    प्रकाशित मितिः आइतवार, माघ २१, २०८०       |
बाँके । नेपालगन्जमा सञ्चालन भइरहेको मेयर कप अन्तरविद्यालय छात्र–छात्रा फुटबल प्रतियोगितामाको छात्रतर्फ जय बागेश्वरी इंग्लिस मिडियम स्कुल र नेपालगन्ज सेन्ट जेभियर्स सेमिफाइनलमा प्रवेश गरेका छन् । नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा बाँके जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगितामा शनिबार जय बागेश्वरीले ड्रिमल्यान्ड र सेन्ट जेभियर्सले सेन्ट थोमसलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका हुन् । ज
बाग्मती, न्यु दर्पण र न्यु डाँफे ‘ए’ सेमिफाइनलमा

बाग्मती, न्यु दर्पण र न्यु डाँफे ‘ए’ सेमिफाइनलमा

    प्रकाशित मितिः शनिबार, माघ २०, २०८०       |
खजुरा । बाँकेको खजुरामा जारी नवौँ डाँफे कप नक आउट फुटबल प्रतियोगितामा शुक्रबार बाग्मती स्पोर्टस क्लब र न्यु दर्पण युवा क्लबले जित निकालेका छन् । योसँगै क्वाटरफाइनल खेल खेलेका बाग्मती र न्यु दर्पणले सेमिफाइनलको यात्रा तय गरेका हुन् । शुक्रबार सम्पन्न पहिलो खेलमा बाग्मती स्पोर्टस क्लब बी गाउँले एफसी ब्रदर्स खजुरालाई पेनाल्टी सुटआउटमा हराएको हो । खेल सुरु भएको ५ मिनेट जाँदा बाग्मती स्पोर्टस क्लबक
‘बिवाइडी टुर दि ठाकुराद्वारा’

‘बिवाइडी टुर दि ठाकुराद्वारा’

    प्रकाशित मितिः शुक्रबार, माघ १९, २०८०       |
नेपालगन्ज । नेपालगन्ज साइक्लिङ क्लबले यही माघ २५,२६ र २७ मा आयोजना गर्न लागेको नेपालगन्ज साइकल उत्सवको अन्तिम तयारी भइरहेको जनाएको छ ।  क्लबका अध्यक्ष प्रदीप सापकोटाका अनुसार नेपालगन्ज साइकल फेस्टिभलअन्तर्गतको टुर दि ठाकुरद्वारालाई विश्वकै अग्रणी इभि बिवाइडीले टाइटल स्पोन्सर गर्ने सम्झौता क्लब र गाडी बिक्रेताबीच भएसँगै अब टुर दि ठाकुरद्वारा ‘बिवाइडी टुर दि ठाकुरद्वारा’ भनेर आयोजना गरिने अध्यक्ष प
रेसिङ सहारा र न्यु डाँफे ‘बी’ विजयी

रेसिङ सहारा र न्यु डाँफे ‘बी’ विजयी

    प्रकाशित मितिः शुक्रबार, माघ १९, २०८०       |
खजुरा । बाँकेको खजुरा डि गाउँस्थित मिनी रंगशालामा जारी नवौँ डाँफे कप नक आउट फुटबल खेल प्रतियोगितामा बिहीबार सम्पन्न खेलमा रेसिङ सहारा क्लब कोहलपुर र न्यु डाँफे स्पोर्टस क्लब ‘बी’ले जित निकालेको छ । प्रतियोगिताको चौथो दिन सम्पन्न पहिलो खेल रेसिङ सहारा क्लब कोहलपुर र एफसी गौघाटबीच भएको थियो । रेसिङ्ग सहाराले एफसी गौघाटलाई १ काविरुद्ध ४ गोल गरी हराएको हो । रेसिङ सहाराका तर्फबाट महेश विकले खेल सुर
जय बागेश्वरी क्वार्टरफाइनलमा

जय बागेश्वरी क्वार्टरफाइनलमा

    प्रकाशित मितिः शुक्रबार, माघ १९, २०८०       |
नेपालगन्ज । जय बागेश्वरी स्कुल, सेन्ट थोमस, नेपालगन्ज मोडेल एकेडेमी र ड्रिमल्यान्ड स्कुल नेपालगन्जमा जारी मेयर कप अन्तरविद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १ स्थित एन्फा ग्रासरुट फुटबल स्पोर्टस एकेडेमीमा भएको खेलमा जय बागेश्वरीले बागेश्वरी एकेडेमी कोहलपुरलाई २–० ले हराएर क्वार्टरफाइनल प्रवेश गरेको हो । त्यस्तै, दोस्रो
यस्तो छ टुर दि ठाकुरद्वारको तयारी

यस्तो छ टुर दि ठाकुरद्वारको तयारी

    प्रकाशित मितिः बिहिबार, माघ १८, २०८०       |
नेपालगन्ज । नेपालगन्ज साइकल उत्सवको तयारीअन्तर्गत बुधबार नेपालगन्जमा साइक्लिङ क्लबको बैठक बसेको छ । अध्यक्ष प्रदीप सापकोटाको अध्यक्षतामा सम्पन्न बैठकमा उत्सवलाई सफल बनाउने विषयमा विविध निर्णय गरिएको छ । बैठकले नेपालगन्ज साइकल फेस्टिबल अन्तर्गतको नेपालगन्ज किड्स रेस सम्पन्न गर्न क्लबका सल्लाहकार रमेशकुमार मल्लको संयोजकत्वमा उपसमिति बनाएको छ । टुर दि ठाकुरद्वारमा सहभागिता जनाउने मेची–महाकाली साइ
आज नेपाल सुपर सिक्समा बंगलादेशसँग भिड्दै

आज नेपाल सुपर सिक्समा बंगलादेशसँग भिड्दै

    प्रकाशित मितिः बुधबार, माघ १७, २०८०       |
काठमाडौँ- दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकप अन्तरगत सुपर सिक्सको पहिलो खेलमा नेपालले आज बंगलादेशसँग खेल्दैछ।खेल नेपाली समय अनुसार दिउँसो १ बजेर ४५ मिनेटमा ब्लोमफोन्टेनमा सुरु हुनेछ। नेपालले शुक्रबार अफगानिस्तानमाथि १ विकेटको ऐतिहासिक विजय हात पार्दै सुपर सिक्समा पुगेको थियो। पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ र दोस्रो खेलमा पाकिस्तानसँग ५ विकेटले पराजित भए पनि समूह चरणको निर्णायक खेलम

नवौँ डाँफे कप फुटबल प्रतियोगिता हुँदै

    प्रकाशित मितिः शुक्रबार, माघ १२, २०८०       |
नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका–४ डिगाउँ मिनी रंगशालामा नवौँ डाफे कप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । यही माघ १५ गतेदेखि सञ्चालन हुने प्रतियोगिताको न्यु डाँफे स्पोर्ट्स क्लबले आयोजना गर्न लागेको हो । प्रतियोगिता नक आउटका आधारमा सञ्चालन हुनेछ । क्लबका पूर्वअध्यक्ष प्रतियोगिता आयोजक समितिका संयोजक तिलकवीर सुनारले प्रतियोगितामा प्रथमलाई १ लाख ५५ हजार ५ सय ५५ र द्वितीयलाई ८५ हजार ५ सय
खजुरामा सुरु भयो मेयर कप रनिङ शिल्ड

खजुरामा सुरु भयो मेयर कप रनिङ शिल्ड

    प्रकाशित मितिः सोमवार, माघ ८, २०८०       |
खजुरा । बाँकेको खजुरामा आइतबारदेखि पालिकास्तरीय छैटौँ अन्तरविद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । आइतबार एक समारोहका बीच संघीय सांसद एवम् नेपाली कांग्रेस सह–महामन्त्री किशोर सिंह राठौरले प्रतियोगिताको उद्घाटन गरे । गाउँपालिका अध्यक्ष डम्बर बहादुर विक तुफानको अध्यक्षतामा भएको रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा लुम्बिनी प्रदेश सभासद एवम् संविधान सभा सदस्य बादशाह
खजुरामा छैटौँ अन्तरविद्यालय मेयर रनिङ शिल्ड हुँदै

खजुरामा छैटौँ अन्तरविद्यालय मेयर रनिङ शिल्ड हुँदै

    प्रकाशित मितिः आइतवार, माघ ७, २०८०       |
खजुरा । राष्ट्रपति रनिङ शिल्डअन्तर्गत खजुरामा हुने छैटौं अन्तर विद्यालय मेयर रनिङ शिल्ड प्रतियोगिताको तयारी पूरा भएको छ । खजुरा गाउँपालिकाले शनिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । खजुरा–२ स्थित शुक्र भलिबल रंगशालामा आयोजना हुने अन्तरविद्यालय मेयर रनिङ शिल्डको आइतबार प्रतिनिधिसभा सदस्य किशोरसिंह राठोरले गर्नेछन् । प्रतियोगितामा खजुरा गाउँपालिकाअन्तर्गतका
बैजनाथ उपप्रमुख कपः प्रभात माविलाई उपाधि

बैजनाथ उपप्रमुख कपः प्रभात माविलाई उपाधि

    प्रकाशित मितिः आइतवार, माघ ७, २०८०       |
बैजनाथ । बैजनाथ गाउँपालिकाद्वारा सञ्चालित दोस्रो उपप्रमुख कप तथा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शनिबार समापन भएको छ । माघ ३ गतेबाट सुरु भएको प्रतियोगिता शनिबार एक समारोहका बीच समापन गरिएको हो । खेलका माध्यमबाट बालबालिकाको चौतर्फी विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीले बताए । उनले खेलकुदका माध्यमले नयाँ खेलाडीले आफ्न
खजुरामा मेयर रनिङ शिल्ड हुँदै

खजुरामा मेयर रनिङ शिल्ड हुँदै

    प्रकाशित मितिः शनिबार, माघ ६, २०८०       |
बाँके। खजुरामा आइतबारदेखि पालिकास्तरीय छैटौं अन्तरविद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता हुने भएको छ । खजुरा गाउँपालिका खेलकुद विकास समिति बाँकेको आयोजना, जनता नमुना माध्यमिक विद्यालयको सञ्चालन तथा व्यवस्थापनमा प्रतियोगिता हुन लागेको हो । माघ ७ देखि १० गतेसम्म चल्ने प्रतियोगिताका खेलहरू शुक्र भलिबल स्टेडियममा हुनेछन् । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक खजुरा गाउँपालिका खेलकुद