22 October 2019  |   मङ्लबार, कार्तिक ५, २०७६

खेल

‘बाबियाचौर च्यालेन्ज कप’

‘बाबियाचौर च्यालेन्ज कप’

    प्रकाशित मितिः बुधबार, अशोज २९, २०७६       |
चेत नारायण पाण्डेय । सुर्खेत  - तेस्रो बाबियाचौर च्यालेन्जकप फुटबल प्रतियोगिता सोमबार देखि सुर्खेतको बाबियाचौरमा सुरु भएको छ । जिल्लाको सबै भन्दा ठुलो पुरस्कार राशीको तेस्रो संस्करण शुरु भएको हो । दोस्रो दिन मंगलबार भएको पहिलो खेल स्टार युवा क्लव बुटी र टिएफसी तातोपानी बिचको खेलमा ३÷३ को बराबरी पटि स्टारले पेनाल्टी मार्फत जित हासिल गरेको थियो । भने दोस्रो खेलमा पञ्चपुरी ४ र बिएफसी कुना थर
बाँके र बर्दिया बराबरी

बाँके र बर्दिया बराबरी

    प्रकाशित मितिः शुक्रबार, अशोज १०, २०७६       |
नेपालगञ्ज । बाँकेको नेपालगञ्ज रंगशालामा सञ्चालन भएको क्वीक्स कप अन्तर विद्यालय प्रदेश स्तरीय छात्रा फुटबल प्रतियोगितामा बाँके र बर्दियाले बराबरी खेलेका छन् । बाँके जिल्ला फुटबल संघले आयोजना गरेको क्वीक्स कप प्रदेश ५ स्तरीय छात्रा प्रतियोगितामा अग्रता लिएर पनि जोगाउन नसक्दा बाँकेले अंक बाँडेको हो । बाँकेको जनज्योति मावि र बर्दियाको नेरा गणेश माविबीचको खेल एक÷एक गोलमा टुंगिएको छ । खेलको ११ औं
साफ फुटबल च्यापियनसिप: बङ्गलादेश सेमिफाइनलमा

साफ फुटबल च्यापियनसिप: बङ्गलादेश सेमिफाइनलमा

    प्रकाशित मितिः मङ्लबार, अशोज ७, २०७६       |
काठमाडौँ। बङ्गलादेश तेस्रो संस्करणको दक्षिण एशियाली खेलकूद (साफ) यु–१८ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपीएफ)को मैदानमा आज भएको खेलमा भारतसँग गोलरहित बराबरी खेल्दै बङ्गलादेश सेमिफाइनल पुगेको हो । खेल अवधिभर दुवै टोलीले गोल गर्ने थुपै्र अवसर खेर फालेका थिए । समूह ‘बी’मा रहेको बङ्गलादेशले दुई खेलमा चार अङ्क जोड्दै सेमिफाइनल पुगेको हो । बङ्गलाद
जुम्ला–रारा अल्ट्रा म्याराथन हुदै

जुम्ला–रारा अल्ट्रा म्याराथन हुदै

    प्रकाशित मितिः शनिबार, भदौ २८, २०७६       |
शुभाकर विश्वकर्मा,जुम्ला दोस्रो पटक जुम्ला–रारा अल्ट्रा म्याराथन भोली भाद्र २९ गते हुदैछ । गत वर्ष बाट शुरु भएको म्याराथनमा यस पटक भने अन्तराषर््िट्रय स्तरका धावकको सहभागिता रहने आयोजक कर्णाली स्पोट्स क्लवले जनाएको छ । क्लबका अध्यक्ष सरोज शाहीका अनुसार म्याराथनको अन्तिम तयारी पुरा भईसकेको छ । कुल ४९ किलोमिटर रहने देश तथा विदेशका अल्ट्रा धावकहरु जुम्ला पुगिसकेका छन् । म्याराथनका प्राविधिक सं
बास्केटबलको आज फाइनल भिड्न्त

बास्केटबलको आज फाइनल भिड्न्त

    प्रकाशित मितिः बुधबार, बैशाख ४, २०७६       |
दाङ । आठौ राष्ट्रिय खेलकुद अन्तर्गत महिला तथा पुरुष राष्ट्रिय बास्केटबलको आज फाइनल भिड्न्त हुने भएको छ । ‘आठौ राष्ट्रिय खेलकुद हाम्रो प्रदेशमा पसिना र पौरख आफ्नै देशमा’ भन्ने मुल नाराका साथ दाङको घोराहीमा जारी प्रतियोगिताको महिला तर्फ नेपाल पुलिस क्लब र प्रदेश नं ३ बिच भिडन्त हुने हुनेछ । त्यस्तै पुरुष तर्फ नेपाल आर्मी र प्रदेश नं ३ विच स्वर्ण पदका लागि फाइनल भिड्न्त हुनेछ । महिला तर्फको मंगलब
हिरो वुमन्स गोल्डकपमा नेपालले इरानसँग खेल्दै, जित्नै पर्ने दबाव

हिरो वुमन्स गोल्डकपमा नेपालले इरानसँग खेल्दै, जित्नै पर्ने दबाव

    प्रकाशित मितिः बुधबार, फाल्गुन १, २०७५       |
 काठमाडौं १ फागुन, हिरो वुमन्स गोल्डकप फुटबलमा आज नेपालले इरानसँग प्रतिस्पर्धा गर्दैछ । भारतको भुवनेश्वरस्थित कालिंगाा रंगशालामा नेपालले राउण्ड रोविनको आफ्नो अन्तिम खेलमा इरानसँग प्रतिस्पर्धा गर्न लागेको हो । आजको यो खेलमा नेपालले जित हात पारे फाइनल पुग्ने सम्भावना नेपालको प्रबल रहेको छ । इरानसँग बराबरी खेले पनि नेपालको फाइनलमा पुग्ने सम्भावना कायमै रहन्छ । तर राउण्ड रोविनको अन्तिम खेलमा भारत म्य
महिला टी–२० स्म्याशको उपाधिका लागि नेपालले आयाेजक थाइल्याण्डसँग खेल्ने

महिला टी–२० स्म्याशको उपाधिका लागि नेपालले आयाेजक थाइल्याण्डसँग खेल्ने

    प्रकाशित मितिः शुक्रबार, माघ ४, २०७५       |
काठमाण्डौँ, ४ माघ/ थाइल्याण्डमा जारी महिला टी–२० स्म्यासको उपाधिका लागि नेपालले आयाेजक थाइल्याण्डलाई प्रतिद्धन्द्धी पाएको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा यूएईलाई ४९ रनले हराउँदै थाइल्याण्डले फाइनलमा स्थान बनायो । पहिले ब्याटिङ गरेको थाइल्याण्डले २० ओभरमा सात विकेट गुमाउँदै ९१ रन बनाएको थियो । जवाफमा उसले यूएईलाई १५ ओभर चार बलमा मात्र ४२ रनमा अल आउट गर्यो । यसअघि नेपालले इन्डोनेसियाला
खजुरामा इशाका रनिङ शिल्ड प्रतियोगिता सुरु

खजुरामा इशाका रनिङ शिल्ड प्रतियोगिता सुरु

    प्रकाशित मितिः शुक्रबार, माघ ४, २०७५       |
खजुरा (बाँके) /  बाँकेको खजुरा क्षेत्रका संस्थागत विद्यालय इशाका स्तरीय रनिङ शिल्ड प्रतयोगिता शुक्रवारदेखि सितापुरको शुक्र माविमा शुरु भएको छ ।खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले प्रतियोगिताको उद्घाटन गर्दै खजुरा क्षेत्रलाई खेल हब बनाइने बताए । उनले खजुरालाई नमूना गाउपालिका बनाउन शिक्षा, स्वास्थ्य कृषिलगायत सबै क्षेत्र झै खेल क्षेत्रको विकास पनि महत्वपूर्ण भएको बताए । उनले प्रतिस्पर्ध
स्नुकरप्रेमीहरुलाई विना कारण थुनेको भन्दै ध्यानाकर्षण

स्नुकरप्रेमीहरुलाई विना कारण थुनेको भन्दै ध्यानाकर्षण

    प्रकाशित मितिः शुक्रबार, मंसिर २१, २०७५       |
कोहलपुर/   कोहलपुर नगरपालिका–११ दशविगाह स्थित कोहलपुर स्नुकर हाउस एण्ड रेष्टुरेन्टका सञ्चालकसहित पाँच जनालाई प्रहरीले रेष्टुरेन्टबाटै लिएर विना कारण थुनेको भन्दै स्नुकर खेलप्रेमीहरुले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । बुधबार राती सवा ८ बजेको समयमा रेष्टुरेन्टमा पसेर उनीहरुलाई विना कारण धरपकड गर्दै इलाका प्रहरी कार्यालय कोहलपुर पु¥याइएको विभिन्न २१ जना खेलप्रेमी तथा व्यवसायीहरुद्वारा हस्ताक्ष
साईनिङ स्टारमा खेल महोत्सव सुरु

साईनिङ स्टारमा खेल महोत्सव सुरु

    प्रकाशित मितिः बिहिबार, मंसिर २०, २०७५       |
कोहलपुर/   बाँकेको कोहलपुर नगरपालिका–८ स्थित साईनिङ स्टार ई.मी स्कुलमा बुधबारदेखि तेस्रो खेल महोत्सव सुरु भएको छ । महोत्सवको कोहलपुर नगर शिक्षा शिखाका विद्यालय निरीक्षक दान बहादुर विष्टले उद्घाटन गरेका थिए । उद्घाटन सत्रमा बोल्दै विष्टले विद्यालयमा पढाइ मात्र ठुलो कुरा नभएर विद्यार्थीहरुका लागि खेकुदको पनि निकै महत्व भएको बताए । साथै उनले खेलकुदका कारण मानिसको स्वास्थ्य समेत राम्रो हुने हुँदा व