19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

Author: सुदीप अधिकारी

सहमती नजुट्दा बालिकाको शव अस्पतालमै

सहमती नजुट्दा बालिकाको शव अस्पतालमै

    प्रकाशित मितिः बुधबार, मंसिर ५, २०७५       |
बर्दिया/   क्षतिपूर्तीका सम्बन्धमा सहमती जुट्न नसक्दा बसको ठक्करबाट ज्यान गुमाएकी बालिकाको अझै अन्त्यष्टी हुन सकेको छैन । उनको शव अस्पतालमा राखिएको छ । पुर्व पश्चिम राजमार्गमा पर्ने बर्दियाको भुरिगाउँ खण्डमा नजिक सोमबार बिहान बसको ठक्करबाट ठाकुरबाबा नगरपालिका ६ बकुवाकी १४ वर्षीया बालिका निर्मला चौधरीको घटनास्थलमै ज्यान गएको थियो । क्षतिपूर्तीका सम्बन्धमा सुदुरपश्चिम यातायात व्यवसायी समिति र पिड
म्याद गुज्रेका सामान नष्ट

म्याद गुज्रेका सामान नष्ट

    प्रकाशित मितिः बुधबार, कार्तिक २८, २०७५       |
सुदीप अधिकारी : बर्दिया/  बजार अनुगमनका क्रममा फेला परेका म्याद गुज्रेका सामान जलाएर नष्ट गरिएको छ । जिल्ला प्रशासनको टोलीले जिल्लाका विभिन्न बजारहरुबाट बरामद गरेको म्याद गुज्रेका सामानहरु मंगलबार नष्ट गरेको हो । जिल्ला प्रशासन कार्यालयको अनुगमन टोलीले दुई साता अघि जिल्लाको भुरिगाउँ, बासगढी, ताराताललगाएतका बजारमा बजार अनुगमनका क्रममा विभिन्न पसलमा म्याद ग्रुजेका अखाद्य बस्तु रहेको फेला परेको थि
खो–खो खेलका खेलाडीले पाए खेल सामाग्री

खो–खो खेलका खेलाडीले पाए खेल सामाग्री

    प्रकाशित मितिः शनिबार, कार्तिक १७, २०७५       |
बर्दिया/  राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि अभ्यास खेल खेलिरहेका खो–खो खेलका खेलाडीहरुलाई एक व्यक्तिले खेल सामाग्री प्रदान गरेका छन् । ठाकुरबाबा नगरपालिमा स्थायी घर भई हाल काठमाण्डौ बसोबास गरिरहेका समाजसेवी विनय रावलले खो खो खेलका खेलाडीहरुलाई खेल सामाग्री प्रदान गरेका हुन् । समाजसेवी रावलले खेलाडीलाई खेलका क्रममा आवश्यक पर्ने एल्बो प्याड, नी प्याड र जुत्ता प्रदान गरेका हुन् । अभ्यास खेल खेल
बजारमा म्याद गुज्रेका सामान छ्याप्छ्याप्ती

बजारमा म्याद गुज्रेका सामान छ्याप्छ्याप्ती

    प्रकाशित मितिः मङ्लबार, कार्तिक १३, २०७५       |
बर्दिया/  जिल्लाका विभिन्न बजारहरुमा म्याद गुज्रेका सामान छ्याप्छ्याप्ती पाइएको छ । केही दिन यता जिल्लाको भुरिगाउँ, बासगढी, ताराताललगाएतका बजारमा बजार अनुगमनका क्रममा विभिन्न पसलमा म्याद ग्रुजेका अखाद्य बस्तु रहेको फेला परेको हो । बजारमा तेल, विस्कुट, भुजा, दालमोट, मसला, आलु चिप्स, पानी, सुर्ती जन्य पदार्थ, पेय पदार्थलगाएतका म्याद गुज्रेका सामाग्री छ्याप्छ्याप्ती पाइएको अनुगमन टोलीले जनाएको छ ।
निकुञ्जको ¥याफ्ट बबई नदीमा पल्टिदा एकजना बेपत्ता

निकुञ्जको ¥याफ्ट बबई नदीमा पल्टिदा एकजना बेपत्ता

    प्रकाशित मितिः आइतवार, भदौ ३, २०७५       |
बर्दिया/  बर्दिया राष्ट्रिय निकुञ्जको नियमित गस्तीमा गएको ¥याफ्ट( डुंगा) शनिबार दिउँसो बबई नदीमा पल्टिँदा एकजना निकुञ्जका गेम स्काउट कर्मचारी बेपत्ता भएका छन् । चेपाङ्गबाट बबई नदीमा पसेको ¥याफ्ट बबई नदीको मुलघाट नजिक दुर्घटनामा परेको निकुञ्जले जनाएको छ । नदीको ठूलो ढुंगामा ठोक्एिर ¥याफट पल्टिएको बताइएको छ । ¥याफ्ट पल्टिदा निकुञ्जका गेमस्काउट कर्मचारी भोला यादव बेपत्ता भएको बर्दिया निकुञ्जका निम
वन्यजन्तुको मृत्यु सडक दुर्घटनामा बढी

वन्यजन्तुको मृत्यु सडक दुर्घटनामा बढी

    प्रकाशित मितिः शुक्रबार, साउन २५, २०७५       |
बर्दिया/   केही महिनाअघि धनगढीबाट काठमाण्डौ जाँदै गरेको बसले बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा एउटा वयस्क पाटेबाघलाई ठक्कर दियो । बसको ठक्करबाट बाघ घटनास्थलमै म¥यो । यसैगरी निकुञ्जको कर्णाली चिसापानी आम्बासा सडकखण्डमा केही महिना अघि रा २ प ४२३४ नम्बरको मोटरसाइकलमा जरायो ठोक्कीयो । मोटरसाइलमा सवार घाइते भए । जरायो घटनास्थलमै म¥यो निकुञ्ज क्षेत्रमा पर्ने राजमार्गमा महिनै पिच्छे यस्ता दुर्घटनाहर
सगरमाथा सिमेन्ट विक्रि वितरणमा रोक

सगरमाथा सिमेन्ट विक्रि वितरणमा रोक

    प्रकाशित मितिः शनिबार, साउन १९, २०७५       |
बर्दिया,१९ साउन/   घोराही सिमेन्ट उद्योग दाङ्गबाट उत्पादन हुने सगरमाथा ब्राण्डको ओपिसी सिमेन्ट गुणस्तरहीन भएको फेला परेको छ । जिल्ला प्रशासन कार्यालय बर्दियाले बजार अनुगमनका क्रममा सदरमुकाम गुलरियामा बिक्रि वितरण भइरहेको सगरमाथा सिमेन्टको नमूना गुणस्तर नापजाँचका लागि गुणस्तर तथा नापतौल विभागमा पठाउँदा उक्त सिमेन्ट गुणस्तरहीन फेला परेको हो । विभागबाट घोराही सिमेन्ट उद्योग दाङ्गबाट उत्पादन भएक
आठौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र

आठौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र

    प्रकाशित मितिः शुक्रबार, साउन ११, २०७५       |
बर्दिया/  आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले बर्दियाका विभिन्न खेलकुद मैदान तथा निमार्णधिन कभर्ड हल निरिक्षण गरेका छन् । बिहीबार मन्त्री विश्वकर्माले जिल्लाको बाँसगढीमा निमार्णधिन कबड्डी ऐकेडमी, भुरिगाउँमा निमार्ण भइरहेको खोखो कर्भड हल, ठाकुरद्धाराकोे खेल मैदान र सदरमुकाम गुलरिया रहेको खेलमैदानका साथै निमार्णाधिन कर्भड हल निरिक्षण गर
बर्दियामा कालोबजारी रोक्न बजार अनुगमन तीव्र

बर्दियामा कालोबजारी रोक्न बजार अनुगमन तीव्र

    प्रकाशित मितिः बुधबार, असार २७, २०७५       |
बर्दिया/  एक साता अघि सुनमा मिसावट गरि कालोबजारी गरेको आरोपमा बर्दियामा १२ जना सुन व्यवसायी पक्राउ परे । पेट्रोलियम पदार्थमा कालोबजारी गरेको पाइएपछि खैरापुरस्थित एक पेट्राल पम्पलाई प्रशासनले शिल ग¥यो । केही साताअघि जिल्लाको भुरिगाउँ, बाँसगढी, ताराताल लगाएतका बजारमा बजार अनुगमनका क्रममा विभिन्न किराना पसलमा म्याद गुज्रेका अखाद्य वस्तु फेला परेपछि ति वस्तु प्रशासनले नष्ट गरेको थियो । बजारमा का