19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

बाँकेमा आज थप १० जना डिस्चार्ज

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, भदौ ३१, २०७७  

बाँके  ।

बाँकेमा थप १० जना कोरोना संक्रमित निको भएका छन् ।

बाँकेको विभिन्न आइसोलेसन केन्द्रमा रहेर उपचार गराइरहेका १० जना कोरोना संक्रमित निको भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मितिः बुधबार, भदौ ३१, २०७७     11:09:33 AM  |