20 September 2020  |   आइतवार, अशोज ४, २०७७

बाँकेमा आज थप १० जना डिस्चार्ज

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, भदौ ३१, २०७७  

बाँके  ।

बाँकेमा थप १० जना कोरोना संक्रमित निको भएका छन् ।

बाँकेको विभिन्न आइसोलेसन केन्द्रमा रहेर उपचार गराइरहेका १० जना कोरोना संक्रमित निको भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मितिः बुधबार, भदौ ३१, २०७७     11:09:33 AM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *