19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

नेपालगञ्जका २१ जना सहित बाँकेमा थप ३७ जनामा कोरोना पुष्टि

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, भदौ १९, २०७७  

कोहलपुर :

बाँकेमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पतालमा गरिएको परिक्षणमा थप ३७ जनामा कोरोना पुष्टि भएको हो । भेरी म ैगरिएको परिक्षणमा बर्दियाका थप ६ जनामा कोरोना पुष्टि भएको जनाइएको छ ।

भेरी अस्पतालले जारी गरेको सूचनामा नेपालगञ्ज उपमहानगरपालिकाका २१ जना र डुडुवाका ५ जना रहेका छन् ।

यस्तै जिल्लाका अन्य क्षेत्रमा काम गर्नेहरुमा समेत कोरोना पुष्टि भएको छ ।

प्रकाशित मितिः शुक्रबार, भदौ १९, २०७७     2:07:07 PM  |