20 September 2020  |   आइतवार, अशोज ४, २०७७

कट्रिना कैफका यी तस्बिरले पाए चौतर्फी वाहवाही

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, साउन ३१, २०७७  

बलिउड नायिका कट्रिना कैफ सोसल नेटवर्किङ साइट इन्स्टाग्राममा निकै सक्रिय रहन्छिन् र आफ्ना थुप्रै तस्बिर सेयर गरिरहन्छिन् । उनले पोस्ट गर्ने तस्बिरको निकै चर्चा समेत हुनेगर्छ । कट्रिना आज (जुलाई १६) मा आफ्नो ३७ औं जन्मदिन मनाइरहेकी छिन् । उनको जुलाई सन् १९८३ जुलाई १६ मा हङ्गकङमा भएको थियो । कट्रिनाले १४ वर्षको उमेरमा मोडलिङमार्फत् आफ्नो करियरको सुरुवात गरेका थिए । कट्रिना बलिउडकी शीर्ष नायिकामध्येकी एक हुन् । उनको जन्मदिनको मौकामा उनका निकै चर्चित भएका १० तस्बिर हेरौं ।

प्रकाशित मितिः शनिबार, साउन ३१, २०७७     6:50:41 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *