20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

एकैदिन २०१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २३०० पुग्यो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, जेष्ठ २१, २०७७  

काठमाडौं ।

पछिल्लो २४ घण्टामा २०१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य जनसंख्या मन्त्रालयकाअनुसार योसँगै कुल संक्रमितको संख्या २३०० पुगेको छ ।

प्रकाशित मितिः बुधबार, जेष्ठ २१, २०७७     5:23:18 PM  |