20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

कर्णाली प्रदेशमा पहिलोपटक कोरोना संक्रमण पुष्टी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, जेष्ठ ५, २०७७  

सोमबार राति थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनुषा, खोटाङ, बाँके, दैलेख र सुनसरीमा कोरोना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

दैलेखमा कर्णाली प्रदेशमै पहिलो पटक कोरोना संक्रमण देखिएको हो ।

प्रकाशित मितिः सोमवार, जेष्ठ ५, २०७७     10:32:08 PM  |