4 June 2020  |   बिहिबार, जेष्ठ २२, २०७७

भान्छामा व्यस्त नायिका प्रियंका

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, चैत्र १६, २०७६  

काठमाडौ  ।

लकडाउनमा नायिका प्रियंका कार्की आफ्नो परिवारसँग समय बिताइरहेकी छिन् । उनी नेपाली फिल्मी जगतकी व्यस्त नायिका मध्य पर्छिन् । तर, लकडाउनले फुर्सदिली भएकी छिन् ।

यो समयमा पनि उनले आफूलाई व्यस्त राखेकी छिन् । पति आयुष्मान देशराजसँग घरमा व्यस्त छिन् । प्रियंका र आयुष्मान भर्खर मात्र विवाहबन्धनमा बाधिएका हुन् ।

यी नयाँ जोडीले भान्छामा रमाइरहेको तस्बिर इन्स्टामा राखेका छन् ।

प्रकाशित मितिः आइतवार, चैत्र १६, २०७६     9:23:35 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *