25 April 2024  |   बिहिबार, बैशाख १३, २०८१

कोहलपुरमा चितुवाको आक्रमणबाट एक महिलाको मृत्यू

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, कार्तिक २४, २०७६  

कोहलपुर ।

बाँकेको कोहलपुरमा चितुवाको आक्रमणबाट एक महिलाको ज्यान गएको छ ।

कोहलपुर नगरपालिका १३ बस्ने ६५ बर्षिया कालि बस्नेतको आइतवार अपरान्ह ४ बजेतिर चितुवाको आक्रमणबाट ज्यान गएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएकोक छ।

यसबारे थप जानकारी आउन बाँकी रहेको छ ।

प्रकाशित मितिः आइतवार, कार्तिक २४, २०७६     5:20:39 PM  |