22 October 2019  |   मङ्लबार, कार्तिक ५, २०७६

बलिउड अभिनेत्री मोनी रायले शेयर गरिन् आठ तस्वीर

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, भदौ ८, २०७६  

बलिउड अभिनेत्री मोनी रायले सुन्दरताले सधै चर्चा पाउने गर्छ । लूकका कारण लाखौँ फ्यान कमाएकी मोनीले कहिलेकाहीँ ट्रोलको पनि सामना गर्नुपर्छ ।

पछिल्ला दिनमा मोनी अझै सुन्दर बन्दै गएकी छिन् । खबर आएको छ कि, मोनीले प्लास्टिक सर्जरी पनि गराइन् । केही समय पहिले उनको नयाँ लूकका कारण उनको मजाक समेत उठाइएको थियो ।

यतिबेला भने मोनीले शेयर गरेका केही तस्वीरले फ्यानको मन जितेका छन् । यी तस्वीरको खुबै चर्चा भइरहेको छ । टिभीका दर्शकमाझ ‘नागिन’ का कारण चर्चामा रहेकी मोनी फिल्म ‘गोल्ड’ मार्फत बलिउडमा डेब्यु गरेकी थिइन् । उनी सामाजिक सञ्जालमा पनि खुबै सक्रिय रहने गर्छिन्

 

प्रकाशित मितिः आइतवार, भदौ ८, २०७६     5:50:29 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *